अछाममा भर्याङ बाट लडेर एक जनाको मृत्यु

अछाममा भर्याङ बाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको साफेबगर नगरपालिका ४ एयरपोर्ट बजार बस्दै आएका लाजुराम चौधरीको मृत्यु भएको हो।

शनिबार साझ भर्याङ बाट लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको लागि धनगढी लैजादै गर्दा डोटिमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। निराकरण खबर  बाट

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker