Techie IT

कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गालीबेइज्जतीको मुद्दा दायर


राष्ट्रियसभा सांसद तथा लोकप्रिय गायिका कोमल वलीले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएको छ ।

ओलीले गालीबेइज्जतीको मुद्दा दायर गर्नु भएको हो । एउटा कार्यक्रममा बोल्दै नेता पन्तले पिँडुला देखाएको भरमा सभासद बनेको आरोप लगाउनु भएको थियो ।

पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।


क्याटेगोरी : समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!