कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गालीबेइज्जतीको मुद्दा दायर

राष्ट्रियसभा सांसद तथा लोकप्रिय गायिका कोमल वलीले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएको छ ।
ओलीले गालीबेइज्जतीको मुद्दा दायर गर्नु भएको हो । एउटा कार्यक्रममा बोल्दै नेता पन्तले पिँडुला देखाएको भरमा सभासद बनेको आरोप लगाउनु भएको थियो ।
पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।