अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु

अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ।
जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातल निवासी रनसिंह बटालाको रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो।
ढलेको रुख काटिरहेको बेला रुखले च्यापिएर ज्यान गएको उनका आफन्तले बताएका छन्।
मृतकको आजै कैलाशखोलामा दाहसंस्कार गरिसकिएको छ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस