Techie IT

अछाममा जिप दुर्घटना, ३ जना सामान्य घाईते


अछाममा जिप दुर्घटना हुदा ३ जना सामान्य घाईते भएका छन ।

जिल्लाको मंगलसेन बाट कालागाउ तर्फ आउदै गरेको से १ त ११२२ नम्बरको जिप मंगलसेन नगरपालिका वडा ९ वलिगाउको डाडामा दुर्घटना भएको हो ।

दुर्घटना मा भने अन्य मानबिय क्षेती भने नभएको बताईएको छ, तर एउटा घरमा भने क्षेती भएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!