अछाममा करेन्ट लागेर बालिकाको मृत्युु

अछाममा चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किदा एक किशारीको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका– १ मा सोमबार साँझ चार्जमा लगाएर मोबाइलमा फिल्म हेर्ने क्रममा पड्किदा स्थानीय १५ वर्षिया सपना नाथको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब नायब उपरीक्षक तुलसीराम अर्यालले मोबाइल पड्किदा गम्भीर भएकी नाथको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जानकारी दिए।
उनी स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने अध्ययन गर्दै आएकी थिइन्।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस