नेपालमा १ सय ५६ जना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका आज १ सय ५६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker