Techie IT

संघीय सांसदहरूको स्वाब संकलन


सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।

संघीय संसद्को वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा सहभागी हुने सबै सांसद् अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक प्रहरी, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिनेछ ।

बुधबार र बिहीबार स्वाब संकलन गरिने संसद् सचिवालयले जनाएको छ ।

स्वाब बुधबार र बिहीबार लिइने छ ।


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस