संघीय सांसदहरूको स्वाब संकलन

सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।
संघीय संसद्को वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा सहभागी हुने सबै सांसद् अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक प्रहरी, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिनेछ ।
बुधबार र बिहीबार स्वाब संकलन गरिने संसद् सचिवालयले जनाएको छ ।
स्वाब बुधबार र बिहीबार लिइने छ ।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस