Techie IT

अछाममा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु


अछाममा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको चौरपाटी गाउँपालीका ४ का ६५ बर्षिय पुरुषको मृत्यु भएको हो ।

उनमा हिजो २९ गते एन्टिजेन्ट बिधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र हिजै बेलुका मृत्यु भएको स्वास्थ्य कार्यलय अछामले जनाएको छ।

यो सङ्गै अछाममा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस