समाजसेबी ठकुल्लाद्वारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

समाजसेबी तथा नेपाली कांग्रेस काठमाण्डौ अछाम सम्पर्क मञ्चका उपाध्यक्ष भक्त ठकुल्लाले बयालपाटा अस्पताललाई १५ थान पीपीइ र १ हजार पिस गोलोब्स सहयोग गर्नुभएको छ ।
यस्तै साँफेबगर नगरपालीका ५ नवाठाना छान्ना निवासी धुब्र ठकुल्लाले समेत अस्पताललाई २५ ओटा सेनिटाईजर र ५ सय मास्क सहयोग गर्नुभएको छ ।
मंगलबार नेपाली कांग्रेसका क्षेत्रिय सभापती तथा साफेबगर नगरपालीका ३ सिद्धेश्वरका वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बयालपाटा अस्पताललाई सहयोग गरेका सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
कोरोना महामारी सङ्ग लडिरहेका नागरिकको सेवामा अहोरात्र खटिरहेका अस्पतालका स्वास्थ्यकर्मीहरुलाई लडाइँ सहज होस भन्ने उदेश्यले आफुले सहयोग गरेको उपाध्यक्ष भक्त बहादुर ठकुल्लाले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस