अछाममा थप १ जना कोरोना संक्रमितको मृत्यु

कमल रावल
जिल्ला अस्पताल अछाममा एकजना कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ का ४९ बर्षिय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
८ दिन अघि मात्र कोरोना संक्रमण पुष्टि भएर अस्पतालको आईशुलेसनमा उपचार गराईरहेका पुरुषको स्वास्थ्य अबस्था सुरु देखि नै गम्भीर अबस्थामा रहेको अस्पतालका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिनु भयो ।
स्वास प्रश्वासमा समस्या सहीत सुरु देखि नै सुत्न नसक्ने गरि बिरामीमा समस्या आईरहेको मगरले बताउनु भयो ।
अझै पनी जिल्ला अस्पतालको आईशुलेसन वार्डमा ६ जना संक्रमीतको उपचार जारी रहेको उहाँले जानकारी दिनु भयो ।
अछाम जिल्लामा दोस्रो लहरको कोरोनाका कारण १४ जनाले ज्यान गुमाईसेकका छन
क्याटेगोरी : कोरोना कहर, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस