Techie IT

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त


धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको हो। डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो ।

उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् ।

उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य


प्रतिक्रिया दिनुहोस