Techie IT

अछाममा एक युवक शंकास्पद मृत भेटिए


अछाममा एक युवक शंकास्पद अवस्थामा मृत भेटिएका छन ।

साँफेबगर नगरपालिका वडा नम्वर ६ भागेश्वरका एक युवक शंकास्पद अवस्थामा मृत भेटिएका हुन ।

मृत भेटिनेमा ३९ बर्षीय राजेन्द्र रावल रहेका छन ।

रावल मंगलबार अपरान्ह आफ्नै घरको माथिल्लो तल्लामा प्लास्टिकको डोरीमा झुन्डिरहेको अवस्थामा भेटिएका हुन ।

उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन लगीएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अन्य, मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस