Techie IT

अछाममा मनोरोगी महिलाको उद्धार


अछाममा मनोरोगी महिलाको उद्धार गरिएको छ ।

 

बयालपाटा अस्पताल नजिकबाट भारतीय मनोरोगी महिलाको उद्धार गरिएको हो ।

 

उनलाई बयालपाटा अस्पताल उपचारका पछि ल्याक नेपालले साँफेबगरमा सञ्चालन गरेको सेव हाउसमा राखिएको छ ।

 

साँफेबगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मिठ्ठु भाटका अनुसार स्थानीय युवा र काँग्रेस नेता राजन कुवरको पहलमा उनको उद्धार गरिएको हो ।

दिनेश खबर बाट


क्याटेगोरी : अन्य, समाचार, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस