Techie IT

विप्लव समूह र सरकारबीच सहमति


प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने र प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्नुहुने भएको छ ।


क्याटेगोरी : अन्य, राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!