Techie IT

धादिङमा मतदानका क्रममा विवाद हुँदा दुई जना घाइते


धादिङमा मतदानका क्रममा विवाद हुँदा दुई जना घाइते भएका छन् ।

धादिङको सिद्ध लेक ७ को महाकाली मावि मतदान केन्द्रमा गठबन्धन कार्यकर्ताको आक्रमणबाट दुइजना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा रुपक खतिवडा तथा रोषन गिरि रहेको जनाइएको छ । एक जना मतदाताको मत परिवारका मानिसले हाल्ने वा इच्छाएको व्यक्तिले हाल्ने भन्ने विषयमा विवाद हुँदा घटना हुन पुगेको थियो ।

घटनापछि स्थिति सामान्य बनाउन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अन्य

साउँद रेडियो बान्नीगढी र बान्नीगढी टुडेको संवाददाता हुन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!