Techie IT

अदितिका हट तस्वीर सार्वजनिक (फोटो फिचर )


अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् ।

अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।

बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

तस्विर :



क्याटेगोरी : फोटो फिचर, मनाेरञ्जन, मोडल वाच

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस