Techie IT

आहा ! धपक्क खुलेको रामारोशन (फोटो फिचर)


बायु प्रदूषण पश्चात वर्षा भएपछि अछाम जिल्लाको रामारोशन पर्यटकीय क्षेत्र धपक्क खुलेको छ ।

नयाँ वर्ष २०७८ को अवशरमा यस क्षेत्रमा वैशाख १ गते मात्र करिब ३ सय बढिले यस क्षेत्रमा भ्रमण गरेका छन् भने हाल दैनिक दर्जन बढी पर्यटकले यस क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।

बायु प्रदूषण पश्चात वर्षा भए सँगै धपक्क खुलेको पर्यटकीय क्षेत्र रामारोशनका केही तस्बिरहरू

तस्बिर :- धनराज साउँद




क्याटेगोरी : फोटो फिचर, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस