आहा ! धपक्क खुलेको रामारोशन (फोटो फिचर)

बायु प्रदूषण पश्चात वर्षा भएपछि अछाम जिल्लाको रामारोशन पर्यटकीय क्षेत्र धपक्क खुलेको छ ।
नयाँ वर्ष २०७८ को अवशरमा यस क्षेत्रमा वैशाख १ गते मात्र करिब ३ सय बढिले यस क्षेत्रमा भ्रमण गरेका छन् भने हाल दैनिक दर्जन बढी पर्यटकले यस क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।
बायु प्रदूषण पश्चात वर्षा भए सँगै धपक्क खुलेको पर्यटकीय क्षेत्र रामारोशनका केही तस्बिरहरू
तस्बिर :- धनराज साउँद
क्याटेगोरी : फोटो फिचर, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस