अछामका १० वटै स्थानिय तहका नेकपा पदाधीकारीहरुको पुरै नामावलि हेर्नुहोस

भानु ढकाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाले अछाम लगाएत शुदुरपश्चिमका सबै स्थानिय तहमा पार्टी बिस्तारको काम टुंग्याएको छ ।
अहिले केहीबेर अघि प्रदेश कमिटीले प्रदेशभरिका ८८ वटै स्थानिय तहकमा पार्टी पदाधीकारीको टुंगो लगाएसंगै स्थानियतहहरुमा पार्टी बिस्तारको कार्य टुंगीएको हो । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबिच २०७५ जेठ ३ गते पार्टी एकता भएपछि स्थानिय तहहरुमा नेकपाको नेतृत्व अस्तब्यस्त बनेको थियो ।
यसैबिच अछामका १० वटै स्थानिय तहमा नेपपाका पदाधीकारीको टुंगो लागेको छ । हिजो प्रदेश कमिटीले सार्बजनिक गरेको अछामका १० वटै स्थानिय तहका पदाधीकारीको नाम लिस्ट यसप्रकार छ ।
१) मंगलसैन नगरपालिका अध्यक्ष बृख बहादुर बोगटी , सचिव ज्ञानु रावल
२) रामारोशन गाउँपलिका अध्यक्ष कम्मान साउँद , सचिव पदम शाह
३) मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला साउँद , सचिव नृप साउँद
४) ढकारी गाउँपालिका अध्यक्ष धर्म शाही ,सचिव केशव देवकोटा
५) साँफेबगर नगरपालिका अध्यक्ष शंकर कुँवर , सचिव प्रेम बिक
६) चौरपाटि गाउँपालिका अध्यक्ष झंकर साउँद , सचिव शंकरमान बोहरा
७) बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष तरूण खड्का , सचिब जगत थापा
८) कमलबजार नगरपालिका अध्यक्ष खेम जैसी , सचिव नरेन्द्र बजगाई
९) पञ्चदेवल बिनायक नगरपालिका अध्यक्ष नितेश रिमाल , सचिव ललित शाही
१० ) तुर्माखाद गाउँपालिका अध्यक्ष धरणिधर जैसी , सचिव गौमती शाही ।
क्याटेगोरी : राजनीति, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस