नेबिसंघ अछामद्धारा बिभीन्न स्थानिय तहहरुमा आर्थिक सहयोग

नेपाल बिद्यार्थीसंघ अछामले आफ्नो ५१ औँ स्थापना दिवशको अवसरमा जिल्लाका बिभीन्न स्थानिय तहहरुको बिपद ब्याबस्थापन कोषमा आर्थीक सहयोग गरेको छ ।

संसारभर माहाँमारीको रुपमा फैलिरहेको कोरोना भाईरसलाई लक्षित गर्दै कोषमा आर्थीक सहयोग गरेको नेबिसंघ अछामका सचिब बम स्वारले जानकारी दिनुभयो ।

दिवशको अवशरमा शनिबार तुर्माखाँद गाँउपालिका , मंगलसैन नगरपालिका र रामारोशन गाँउपालिकाका बिपद ब्याबस्थापन कोषमा आर्थीक सहयोग गरिएको उहाँले बताउनुभयो । उहाँले बाँकि अरु स्थानिय तहहरुमा पनि आर्थीक सहयोग प्रदान गर्ने कार्य जारी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker