रामकुमारी झाँकीलाई रिहाइको माग गर्दै मंगलसेनमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि मंगलसेनमा विरोध प्रदर्शन भएको छ ।

प्रचण्ड–नेपाल समूहकका युवा लगायत स्थानियले उनिहरुले नेतृ झाँक्रीको रिहाइको माग गर्दै सरकारविरुद्ध चर्का नारा लगाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले बिहीवार रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker