प्रतिनिधिसभा विघटन: सर्वोच्चको फैसला सुनाउन सुरू

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतना प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला सुनाउनु सुरु गर्नुभएको छ ।
संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश जबरा फैसला पढ्न थाल्नु भएको हो ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस