Techie IT

प्रतिनिधिसभा विघटन: सर्वोच्चको फैसला सुनाउन सुरू


प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतना प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला सुनाउनु सुरु गर्नुभएको छ ।

संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश जबरा फैसला पढ्न थाल्नु भएको हो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस