सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता जारी

सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता सुरु भएको छ ।

बुधबार दुई चरणका वार्ता भएपछि आजपनि वार्तामा बसेका हुन् । जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकार सकारात्मक रहेको र प्रतिबन्ध फुकुवा गर्ने विषयमा पनि लचिलो हुने भएपछि थप वार्ता अघि बढेको हो ।

वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको थियो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker