Techie IT

कांग्रेसको पदाधिकारी बैठक बस्दै


नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने कांग्रेसले जनाएको छ ।

ससंदीय दलको बैठक अघि पदाधिकारी बैठक बस्न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले आयोजना गरेको हो ।


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!