Techie IT

नेकपा पार्टी कार्यालयको बोर्ड फेरियो


नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोर्ड हटाएर नेकपा एमाले राखिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताएपछि धुम्बारी पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।


क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस