महन्थ ठाकुर पेरिसडाँडामा

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक चलिरहेका बेला ठाकुर पेरिसडाँडा पुगेका हुन् ।

माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको थियो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker