Techie IT

एमाले नेता भीम रावललाई घनगढीमा भव्य स्वागत


नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज डा. भीम रावललाई घनगढीमा भव्य स्वागत गरिएको छ ।

पार्टी हित विपरित गतिविधी गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि पहिलो पटक धनगढीमा ओर्लिएका रावललाई भव्य स्वागत गरिएको हो ।


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!