एमाले नेता भीम रावललाई घनगढीमा भव्य स्वागत

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज डा. भीम रावललाई घनगढीमा भव्य स्वागत गरिएको छ ।
पार्टी हित विपरित गतिविधी गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि पहिलो पटक धनगढीमा ओर्लिएका रावललाई भव्य स्वागत गरिएको हो ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस