Techie IT

विद्यार्थी नेता बुढा अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत


अछामका देवेन्द्र बहादुर बुढा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनुभएको छ ।

अनेरास्ववियुको राष्टीय भेला बाट बुढालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

सरकारका गलत निर्णय विरुद्ध आवाज उठाउँदै जनताको हकहितको आवाज उठाउने सशक्त युवा बुढालाई थप जिम्मेवारी सहित केन्द्रीय कमिटीमा मनोनीत गरेको हो ।

बुढा अछामको ढकारी गाउँपालिकाका युवा हुन् ।

उहाँले अछामका युवालाई जागरूक बनाउन र विभिन्न समाज सेवा र विकास निर्माणका कार्यमा अग्रसर हुनुहुन्छ ।


क्याटेगोरी : राजनीति, समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!