विद्यार्थी नेता बुढा अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत

अछामका देवेन्द्र बहादुर बुढा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनुभएको छ ।
अनेरास्ववियुको राष्टीय भेला बाट बुढालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
सरकारका गलत निर्णय विरुद्ध आवाज उठाउँदै जनताको हकहितको आवाज उठाउने सशक्त युवा बुढालाई थप जिम्मेवारी सहित केन्द्रीय कमिटीमा मनोनीत गरेको हो ।
बुढा अछामको ढकारी गाउँपालिकाका युवा हुन् ।
उहाँले अछामका युवालाई जागरूक बनाउन र विभिन्न समाज सेवा र विकास निर्माणका कार्यमा अग्रसर हुनुहुन्छ ।
क्याटेगोरी : राजनीति, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस