Techie IT

एमाले अछाम इन्चार्जमा झपट बोहरा


नेकपा एमाले ले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ ।

प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ । सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई जिम्मेवारी दिएको छ । रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ ।

प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको छ ।

यस्तै कैलाली सह –इन्चार्जमा लीला भन्डारीलाई जिम्मेवारी दिएको छ । गौरी कुमारी ओली डोटी इन्चार्ज ,झपट बोहरा अछाम इन्चार्ज ,पुरन सिं दयाल बैतडी इन्चार्ज , लालबहादुर थापा बाजुरा इन्चार्ज , राजेन्द्र सिंह रावललाई प्रदेश सचिब एबम डडेल्धुरा इन्चार्ज तोकेको छ ।

जिम्मेवारी यस प्रकार रहेको छ :

लेखराज भट्ट : इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू
कर्ण थापा : अध्यक्ष सुदूरपश्चिम प्रदेश
गणेश ठगुन्ना : प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला
नदरमुनि राना : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली
प्रेम आले : प्रमुख वन तथा वातावरण विभाग
महेश्वर पाठक : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश
राजेन्द्र रावल : सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला
लाल बहादुर थापा : इन्चार्ज बाजुरा जिल्ला
निरुदेबि पाल : इन्चार्ज कञ्चनपुर जिल्ला
पुरनसिंह दयाल : इन्चार्ज बैतडी जिल्ला
गौरी ओली : इन्चार्ज डोटी जिल्ला
झपट बोहरा : इन्चार्ज अछाम जिल्ला
भैरव सिंह : इन्चार्ज बझाङ जिल्ला
दीपक देवकोटा : सह इन्चार्ज कैलाली जिल्ला
लीला भण्डारी : सह इन्चार्ज कैलाली जिल्ला


क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!