एमाले अछाम इन्चार्जमा झपट बोहरा

नेकपा एमाले ले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ ।
प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ । सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई जिम्मेवारी दिएको छ । रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ ।
प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको छ ।
यस्तै कैलाली सह –इन्चार्जमा लीला भन्डारीलाई जिम्मेवारी दिएको छ । गौरी कुमारी ओली डोटी इन्चार्ज ,झपट बोहरा अछाम इन्चार्ज ,पुरन सिं दयाल बैतडी इन्चार्ज , लालबहादुर थापा बाजुरा इन्चार्ज , राजेन्द्र सिंह रावललाई प्रदेश सचिब एबम डडेल्धुरा इन्चार्ज तोकेको छ ।
जिम्मेवारी यस प्रकार रहेको छ :
लेखराज भट्ट : इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू
कर्ण थापा : अध्यक्ष सुदूरपश्चिम प्रदेश
गणेश ठगुन्ना : प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला
नदरमुनि राना : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली
प्रेम आले : प्रमुख वन तथा वातावरण विभाग
महेश्वर पाठक : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश
राजेन्द्र रावल : सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला
लाल बहादुर थापा : इन्चार्ज बाजुरा जिल्ला
निरुदेबि पाल : इन्चार्ज कञ्चनपुर जिल्ला
पुरनसिंह दयाल : इन्चार्ज बैतडी जिल्ला
गौरी ओली : इन्चार्ज डोटी जिल्ला
झपट बोहरा : इन्चार्ज अछाम जिल्ला
भैरव सिंह : इन्चार्ज बझाङ जिल्ला
दीपक देवकोटा : सह इन्चार्ज कैलाली जिल्ला
लीला भण्डारी : सह इन्चार्ज कैलाली जिल्ला
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस