Techie IT

कम्युनिस्ट पार्टीहरू मिल्नुको विकल्प छैन : एमाले प्रदेश कमिटी सदस्य तिमिल्सैना


नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल तिमिल्सैनाले कम्युनिस्ट पार्टीहरू मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

अहिलेको राजनीतिक परिवर्तनले कम्युनिस्ट पार्टीहरूले विचार र सिद्धान्तलाई भुल्दै गएको भन्दै कम्युनिस्ट पार्टीहरू मिल्नु पर्ने बताउनुभयो ।

रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै एमाले नेता तिमिल्सैनाले कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका स्थापना भएको कम्युनिस्ट पार्टी अहिले चिरा चिरामा विभाजन हुनु दुखद भएको बताउनुभयो ।

सुनौँ यो कुराकानी


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस