Techie IT

ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बलियो : रावल


नेकपा (एमाले)उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् ।

बिहीबार माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताएका हुन् ।

गर्दै नेपाल समूहका नेता यज्ञराज सुनुवारले भने, केपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको छ । हामीले एकताको प्रयास जारी गर्नुपर्छ ।

भेलामा रावलले कार्यदलमार्फत भएका कामहरुको सबै वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहमति र निर्देशनमा गरेको बताएका थिए ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस