Techie IT

अछामका ८० वर्षीय वृद्ध बने कांग्रेसको वडा सभापति


अछामको मंगलसेन नगरपालिका–११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी छिन् ।

युवालाई वडा सभापतिमा युवालाई जिम्मेवारी लिइएको बेला जिल्लामा एक ८० वर्षीय वृद्धलाई वडा सभापति बनाइएको छ ।

जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन् ।

पार्टीले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेपनि स्थानिय युवाहरु भने विरोध गरिरहेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस