Techie IT

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बोलाइएको छ ।आज दिउँसो ३ बजे बैठक बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस