Techie IT

दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो


दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका–४ का ५९ वर्षका शालिकराम वलीको उपचारको क्रममा गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, अपराध

बि.क बान्नीगढी टुडेको संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!