कैलाली र कंचनपुरमा भीषण हावाहुरी, दुईजनाको मृत्यु ९९ घाइते

कैलाली र कंचनपुरमा बिहिवार राती आएको हावाहुरिका कारण ठूलो क्षति भएको छ। कैलालीमा २ जनाको मृत्यु भएको छ भने दुबै जिल्लामा ९९ जना घाइते भएका छन्। कैलालीको टिकापुर नगरपालिका २ मा परखाल लागेर लाहनु डगौराको मृृत्यु भएको छ।
गोेदावरि नगरपालिका ८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ। पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। घाइते अधिकाशकोे सेती अस्पतालमा उपचार भइरहेकोछ। हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा २३ जना घाइते भएका छन्।
गम्भीर चारजनालाई उपचारका लागि भारत र नेपालगन्ज पठाइएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। अहिले दुबै जिल्लामा विद्युत भने अवरुद्ध छ । Dinesh khabar
क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस