Techie IT

चलाउन सिक्ने क्रममा मोटरसाईकल दुर्घटना, वडा सदस्यको मृत्यु


बझाङमा मोटरसाईल दुर्घटनामा परी वडा सदस्यको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश महर रहेको प्रहरीले जनाएको छ।

आज विहान चलाउन सिक्ने क्रममा से १ ब ११७७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा घाईते भएका महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस