चलाउन सिक्ने क्रममा मोटरसाईकल दुर्घटना, वडा सदस्यको मृत्यु

बझाङमा मोटरसाईल दुर्घटनामा परी वडा सदस्यको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश महर रहेको प्रहरीले जनाएको छ।
आज विहान चलाउन सिक्ने क्रममा से १ ब ११७७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा घाईते भएका महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस