Techie IT

आगलागी हुँदा दर्जनौ चौपाया खरानी


कैलालीमा आगलागी हुँदा दर्जन बढि चौपाया जलेर मरेका छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ४ का स्थानीय चन्द्रवहादुर बोहराको कच्ची घरमा आगलागी हुँदा चौपाया मरेका हुन्। बोहराका तीन भैसी, २ गोरु, ५ बाख्रा र तीन वटा गाई जलेर मरेका हुन्। घर पनि जलेर पूर्ण रुपमा क्षती भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गहुँको नल बाल्ने क्रममा आगलागी भएको हो।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस