Techie IT

मोटरसाईकल दुर्घटनामा परी वडा अध्यक्षको मृत्यु 


बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडाअध्यक्षको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्टको मोटरसाईल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा कार्यालयबाट घर फर्किने क्रममा गत बुधबार पुर्चौडीको चक्किबगड भन्ने स्थानमा भएको दुर्घटनामा परी गम्भीर घाईते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको हो। उनको कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस