कर्णाली नदिमा नुहाउने क्रममा एक जना बेपत्ता

कर्णाली नदिमा शनिबार दिउँसो नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्न ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर १ मा बस्ने ४५ वर्षीय पदम विसि शनिबार दिउँसो करिव ४ बजे कर्णाली नदिको कचाली नजिकै नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

अहिले ईलाका प्रहरी कार्यालयको पहलमा विभिन्न व्यक्तिको सहयोगमा विसि लाई खोज कार्य जारी रहे पनि वर्षाले खोजतलास काममा चुनौती थपिएको इप्रका चिसापानीले जनाएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker