Techie IT

सर्भे डिजाइन नै नगरी  सडक खन्ने डोजर प्रहरी नियन्त्रणमा


बझाङमा मापदण्ड विपरित सडक खखन्ने चार डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथावाभी रुपमा सडक खनेको भन्दै वित्थडचिर गाउँपालिकाबाट १, दुर्गाथली गाँउपालिकाबाट २ र तल्कोट गाउँपालिकाबाट १ गरी ४ वटा डोजर नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए।

सर्भे डिजाइन नै नगरी जथावाभी डोजर लगाएर निर्माण भएका सडकका कारण दुर्घटना बढेको भन्दै मापदण्ड विपरित सडक खन्ने काममा रोक लगाउदै डोजर नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!