वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको भेटियो

बैतडीमा खाल्डोमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक पातलीले दोगडाकेदार गाउँपालिका घर भई बुवासंगै दशरथचन्द नगरपालिकामा बस्दै आएकी सार्कीको शव बुधबार खाल्डोमा गाडेको अवस्थामा भेटिएको जानकारी दिए। उनी गत असार १८ गतेदेखि वेपत्ता थिईन्।
गोठाला गएका स्थानीय महिलाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव सडेको अवस्थामा भेटिएका अनुसन्धानमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ।dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस