पानीको ट्यांकीमा डुबेर बालकको मृत्यु

बाजुरामा पानीको पानी टंयाकीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का स्थानीय कर्ण कैलाका १३ वर्षीया छोरा कविन्द्रको ट्याङकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गोठालो गएका बेला सिँचाई ट्यांकीमा नुहाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव परिक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको छ।dineshkhabar
क्याटेगोरी : प्रदेश, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस