Techie IT

पानीको ट्यांकीमा डुबेर बालकको मृत्यु


बाजुरामा पानीको पानी टंयाकीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का स्थानीय कर्ण कैलाका १३ वर्षीया छोरा कविन्द्रको ट्याङकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गोठालो गएका बेला सिँचाई ट्यांकीमा नुहाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव परिक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको छ।dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस