डोटीको एक वडा कार्यालयमा आगजनी

डोटीको शिखर नगरपालिकाको एउटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। शिखर नगरपालिका वडा नम्बर ७ को कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

आगलागीबाट कार्यालयमा क्षती पुगेपछि पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। dineshkhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker