Techie IT

डोटीको एक वडा कार्यालयमा आगजनी


डोटीको शिखर नगरपालिकाको एउटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। शिखर नगरपालिका वडा नम्बर ७ को कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

आगलागीबाट कार्यालयमा क्षती पुगेपछि पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!