गाउँपालिकाको गाडीमा आगजनी: विप्लव समुहद्धारा भएको प्रहरीको आशंका

बझाङको वित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिकाको कार्यालयमा पार्किङ गरेको राखेको से १ झ २७४ नम्बरको गाडीमा आगजनी भएको हो ।

प्रतिबन्धित विप्लव नेतृत्वको माओवादी कार्यकर्ताले गाडीमा आगजनी गरेको प्रहरीले आशंका गरेको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।ujyaloonline

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker