गाउँपालिकाको गाडीमा आगजनी: विप्लव समुहद्धारा भएको प्रहरीको आशंका

बझाङको वित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिकाको कार्यालयमा पार्किङ गरेको राखेको से १ झ २७४ नम्बरको गाडीमा आगजनी भएको हो ।
प्रतिबन्धित विप्लव नेतृत्वको माओवादी कार्यकर्ताले गाडीमा आगजनी गरेको प्रहरीले आशंका गरेको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।ujyaloonline
क्याटेगोरी : प्रदेश, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस