दार्चुलाको चमेलिया नदीमा विद्यार्थी मृत अवस्थामा भेटिए

दार्चुलाको मार्मा गाउँपालिका–३ मा पर्ने चमेलिया नदी किनारमा स्थानीय एक विद्यार्थी मृत अवस्थामा बिहीबार बिहान भेटिएका छन्। गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कक्षा १२ मा अध्ययनरत अन्दाजी १८ वर्षीय अनिल टमटा मृत भेटिएका हुन।
उनी भिरबाट चिप्लेर चौलानी नदीमा खसेर हुनसक्ने प्रहरीको प्ररम्भिक अनुमान छ।
शवलाई नदी किनारबाट निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए। दिनेश खबर
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस