असार अगावै बिकासे बजेट खर्च हुन्छ : अध्यक्ष बाेहरा (कुराकानी )

मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बिकासे योजनाको काम तिब्र गतिमा भईरहेको बताउनु भएको छ ।
चालु आर्थीक बर्ष २०७६÷७७ का बिकासे योजनाको काम असार मसान्त अगावै बजेट खर्च गरि सक्ने गरि काम अगाढी बढाईएको बताउनु भएको छ । आर्थीक बर्षको ६ महिना सकिए संगै मेल्लेख गाउँपालिकामा हाल सम्म पुजीगत तर्फ २४ प्रतिसत र चालु् खर्च २१ प्रतिसत खर्च भएको उहाँले उल्लेख गर्नु भयो ।
गत बर्ष गाउँपालिकाका योजनाको काम असार मसानतमै सम्पन भएको र यो बर्ष पनि बिकासे योजना सहि तथा पारदर्सीका साथ असार मसान्तमै सम्पन्न हुने गरि योजनाको कामले तिब्रता पाएको अध्यक्ष बोहराले दाबी गर्नु भयो ।
गाउँपालिकामा सँचालन गरिएका बिकास निर्माणका कामहरु उपभोक्ता समिती लगायत गाउँपालिकाका कर्मचारीको लाप्रवाहीका कारण सहि तथा पारदर्शी ढँगबाट सन्चाल हुन नसक्दा केहि असन्तुस्टी देखिएकाले त्यसलाई सच्याउदै लैजाने र अनुगमनमा बिषेश जोड दिने उहाँले उल्लेख गर्नु भयो ।
यसै बिच आज हामीले मेल्लेख गाउँपालिकामा भईरहेका बिकास निर्माणका क्रियाकलापबारे गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा संग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी :
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस