Techie IT

असार अगावै बिकासे बजेट खर्च हुन्छ : अध्यक्ष बाेहरा (कुराकानी )


मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बिकासे योजनाको काम तिब्र गतिमा भईरहेको बताउनु भएको छ ।

चालु आर्थीक बर्ष २०७६÷७७ का बिकासे योजनाको काम असार मसान्त अगावै बजेट खर्च गरि सक्ने गरि काम अगाढी बढाईएको बताउनु भएको छ । आर्थीक बर्षको ६ महिना सकिए संगै मेल्लेख गाउँपालिकामा हाल सम्म पुजीगत तर्फ २४ प्रतिसत र चालु् खर्च २१ प्रतिसत खर्च भएको उहाँले उल्लेख गर्नु भयो ।

गत बर्ष गाउँपालिकाका योजनाको काम असार मसानतमै सम्पन भएको र यो बर्ष पनि बिकासे योजना सहि तथा पारदर्सीका साथ असार मसान्तमै सम्पन्न हुने गरि योजनाको कामले तिब्रता पाएको अध्यक्ष बोहराले दाबी गर्नु भयो ।

गाउँपालिकामा सँचालन गरिएका बिकास निर्माणका कामहरु उपभोक्ता समिती लगायत गाउँपालिकाका कर्मचारीको लाप्रवाहीका कारण सहि तथा पारदर्शी ढँगबाट सन्चाल हुन नसक्दा केहि असन्तुस्टी देखिएकाले त्यसलाई सच्याउदै लैजाने र अनुगमनमा बिषेश जोड दिने उहाँले उल्लेख गर्नु भयो ।

यसै बिच आज हामीले मेल्लेख गाउँपालिकामा भईरहेका बिकास निर्माणका क्रियाकलापबारे गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा संग कुराकानी गरेका छौ ।

सुनौ यो कुराकानी :


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस