अछाममा एक जना कैदी’बन्दि कैद मुक्त

अछाममा एक जना कैदी बन्दि कैद मुक्त भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा चोरि मुद्धामा कैद भोगी रहेका तुर्माखाँदका अनिल टमट्टा कैदमुक्त भएका हुन् ।
तिन बर्ष कैद र तेत्तिस हजार जरिवाना तोकिएका टमट्टालाई बिभीन्न महत्वपुर्ण दिनको अवसरमा जेलमुक्त गरिने मापदण्ड पुरा पुरा गरेपछि आज कैद मुक्त गरिएको जिल्ला प्र’ह’री कार्यालय अछामका प्रबक्ता रमेश अवस्थिले बताउनुभयो ।