अछाममा एक जना कैदी’बन्दि कैद मुक्त

अछाममा एक जना कैदी बन्दि कैद मुक्त भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा चोरि मुद्धामा कैद भोगी रहेका तुर्माखाँदका अनिल टमट्टा कैदमुक्त भएका हुन् ।

तिन बर्ष कैद र तेत्तिस हजार जरिवाना तोकिएका टमट्टालाई बिभीन्न महत्वपुर्ण दिनको अवसरमा जेलमुक्त गरिने मापदण्ड पुरा पुरा गरेपछि आज कैद मुक्त गरिएको जिल्ला प्र’ह’री कार्यालय अछामका प्रबक्ता रमेश अवस्थिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker