Techie IT

जनताद्वारा जनताका लागी गरिने हितकारी शा’सन हाे : प्रजातन्त्र (दिनभरिका सामाग्री )


राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।

यसै बिच शुदुर पश्चिम प्रदेश अन्र्तरगतका जिल्लामा राष्ट्रियताको डोर भित्रको मिठो, समान अनि प्रगतीशिल प्रजातन्त्रको अनुभव गरिएका दिनभरिका सामाग्री

आज ७० औँ प्रजातन्त्र दिवस:मुलुकभर विविध कार्यक्रम

अछाममा एक जना कैदी’बन्दि कैद मुक्त

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको बाँकी कैद मिनाहा

https://dineshkhabar.com/photo-feature/22706

https://dineshkhabar.com/article/22700

https://dineshkhabar.com/article/22646

 


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस