Techie IT

प्रथम सुदुरपश्चिम खाना महोत्सव सुरु


धनगढीमा बुधबार प्रथम सुदुरपश्चिम खाना महोत्सवको उदघाटन गरिएको छ ।

पन्चकन्याद्वारा प्रदेशको नौ जिल्ला झल्काउने गरि राखिएका नौ ओटा पानसमा दियो प्रज्ज्वलन गरि महोत्सवको उदघाटन गरिएको हो ।

फागुन २० गतेसम्म संचालन हुने प्रथम सुदुरपश्चिम खाना महोत्सवमा सुदुरपश्चिम प्रदेशमा पाइने विभिन्न खानाका स्टलहरु राखिएको आयोजक होटेल ब्यबसायी संघका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।


क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस