ट्याक्टर दुर्घटनामा नौँ जना घाईते

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा नौँ जना घाईते भएका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्वर ६ मा बौनीया–भजनी सडकखण्डमा ट्याक्टरको ट्रली पल्टिदा ९ जना घाईते भएका हुन्।
से १ त २०७७ नम्वरको ट्याक्टरको ट्रली पल्टिदा बर्दगोरीया ५ बस्ने बर्ष ३५ का महादेव चौधरी, २४ बर्षका दिपु चौधरी, ३६ बर्षका झुङगुराम डगौरा, बर्ष ३८ का विष्णु डगौरा, बर्ष २३ का आशाराम डगौरा, २४ बर्षका लखन डगौरा, २६ बर्षका राकेश चौधरी, ४३ बर्षका लाल वहादुर चौधरी र बर्ष ४३ का जुहारीलाल चौधरी घाईते भएका हुन्।
घाईते नौँ जनाकै कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए। dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस