Techie IT

सांसद रावललाई हिरासतमा राख्न सात दिन म्याद थप


नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कलवहादुर रावललाई थप सात दिन प्र’हरी हिरासतमा राख्न प्रहरीले अनुमती पाएको छ। यसअघि प्रहरीले उनलाई चार दिन हिरासतमा राखिसकेको छ।

जिल्ला प्रह’री कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीले रावलमाथि अनुसन्धानका लागि थप सात दिन म्याद थप गरेको हो। रावलमाथि जवरजस्तीक’र’णी उद्योगमा मु’द्धा दर्ता भएको छ। उक्त मु’द्धामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी
रावलविरुद्ध धनगढी उपमनायव उपरिक्षक बस्नेतले बताएका छन। उक्त मुद्धामा साढे तीन वर्षदेखि ५ वर्षसम्म कैद सजाहानगरपालिका वडा नम्वर ४ की २५ वर्षीय विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उ’जुरी दिएकी थिइन्। महिलाको उजुरीपछि जिल्ला प्रह’री कार्यालय कैलालीले जिल्ला अयको व्यवस्था रहेको छ।
दालत कैलालीबाट फागुन १५ गते पक्रा’उका लागि अनुमती पाएकोमा फागुन २१ गते मात्रै पक्रा’उ गरेको थियो।

मेयरबाट पराजित भएपछि बाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका रावल अछाम क्षेत्र नम्बर २ को ुखु बाट निर्वाचित भएका थिए। ब’ला’त्कार प्रयासको आरोप लगाउने महिलाले भान्जीको नाता लगाएर नेकपा सुदूरपश्चिमका सासंद रावलले दु’स्प्रयास गरेको बताएकी थिइन। पीडित महिलाले माघ २१ गते कोठामै आएर रावलले जवरजस्तीक’र’णी गर्न खोजेको आरोप लगाएकी थिइन। दिनेश खबरबाट


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस